समाचार
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
दर्ता नगरिएको व्यवसाय भएमा,
- व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपि
- व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पुर्ण कुराहरु खुल्ने कागजात
- जग्गाधनि पुर्जाको फोटोकपि, एकिकृत सम्पत्तिकर तिरेको रसिद
- बहालमा रहेको भए घर । जग्गा वहालको सम्झौता पत्र
पहिल्यै दर्ता गरेको भएमा,
- गत वर्ष कर तिरेको रसिद
- व्यवसायमा थपघट भएमा सोको प्रमाण खुल्ने कागजात सहितको निवेदन
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन
- नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणत्रको प्रतिलिपी
- हालै खिचेको पासपोर्ट साईजको फोटो (प्रति व्यक्ति २)
- मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र
- स्थानिय सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको सम्पत्ति कर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परिक्षण । खोप लगाएको प्रमाण
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
जन्मदर्ताः
- मुलीको सुचना फाराम
- बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
- आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
मृत्यु दर्ताः
- मुलीको सुचना फाराम
- मृतकको नागरिकता
- सुचकको नागरिकता
विवाह दर्ताः
- पति र पत्निको संयुक्त सुचना फाराम
- पति र पत्निको माईति पट्टिको नागरिकता ( माईति पट्टिको नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र )
- बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने
बसाईसराईः
- मुलीको सुचना फाराम
- सुचकको ना.प्र पत्र, परिवारहरुको नाम, नातासम्वन्ध र जन्म मिति
- वसाईसराई भएको स्थानको जग्गाधनि दर्ता प्रमाणपुर्जा (जानेका लागी)
- वसाईसराई भई आउनेको हकमा वसाई परित्याग गरेको गा.वि.स.को स्थानिय पञ्जिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाईसराई दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नाता सम्वन्ध र जन्ममिति
सम्वन्ध विच्छेदः
- सुचना फाराम
- अदालतबाट भएको निर्णय र निवेदनको ना.प्र. पत्र समेत
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
१ निर्णयहरु
२ प्राविधिक ल.र्इ.
३ सम्झौता फाराम र अनुसुचीहरु
४ कार्यादेश
५ मेशिन सम्झौता
६ कार्य सम्पन्न प्रतिवेदन
७ विल भर्पार्इ
८ मालपोत तिरेको प्रमाण र ना.प्र.
९ फोटोहरु र होडिङ वोर्ड
१० वडाको सिफारिस
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि ।
- उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ।
- आयोजनाको लागत अनुमान विवरण ।
- उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय ।
- आयोजनाको कार्यान्वयनको कार्य तालिका ।
- खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजात ।
- योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरी खिचिएको फोटो ।
- योजनाको छाप ।