FAQs Complain Problems

हिलिहाङ गाउँपालिका को गोपेटारमा अवस्थित PHC लाई 15 शय्याको [ bed ] अस्पताल निर्माणार्थ यहीँ २०७७ मंसिर १५ गते १ नं प्रदेश सभाका सदस्य माननीय सभासद श्रीमती आसारत्न जबेगुद्वारा शिलान्यास भयो ।