समाचार
व्यक्तिगत घटना दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नेुपर्नेमा बढिमा ३ दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी । वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क, ३५ दिन पश्चात रु २००
आवश्यक कागजातहरु:
जन्मदर्ताः
- मुलीको सुचना फाराम
- बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली)
- आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता
मृत्यु दर्ताः
- मुलीको सुचना फाराम
- मृतकको नागरिकता
- सुचकको नागरिकता
विवाह दर्ताः
- पति र पत्निको संयुक्त सुचना फाराम
- पति र पत्निको माईति पट्टिको नागरिकता ( माईति पट्टिको नागरिकता नभए जन्मदर्ता र शैक्षिक योग्यता प्रमाणपत्र )
- बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने
बसाईसराईः
- मुलीको सुचना फाराम
- सुचकको ना.प्र पत्र, परिवारहरुको नाम, नातासम्वन्ध र जन्म मिति
- वसाईसराई भएको स्थानको जग्गाधनि दर्ता प्रमाणपुर्जा (जानेका लागी)
- वसाईसराई भई आउनेको हकमा वसाई परित्याग गरेको गा.वि.स.को स्थानिय पञ्जिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाईसराई दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नाता सम्वन्ध र जन्ममिति
सम्वन्ध विच्छेदः
- सुचना फाराम
- अदालतबाट भएको निर्णय र निवेदनको ना.प्र. पत्र समेत