समाचार
ज्येष्ठ नागरिक भता कति उमेर पुगेकाले पाउँछन् ?
दलित र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्ष उमेर पूरा गरेपछी र अन्य ज्येष्ठ नागरिकले ७० वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भताकाे रुपमा नेपाल सरकारले ताेके बमाेजीमकाे ज्येष्ठ नागरिक भता पाउनेछन् । तर VERSP MIS प्रणालीमा ५९ वर्ष पग्दा नै गरिसक्नु पर्दछ।