समाचार
व्यावसाय कर
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख, वडा सचिव
सेवा दिने कार्यालय:
सम्वन्धित वडा कार्यालय, गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
नयाँ व्यवसाय भएमा दर्ता शुल्क र व्यवसाय नविकरण शुल्क (चालु आ.व. को आर्थिक ऐेनमा तोकिएबमोजिम)
आवश्यक कागजातहरु:
दर्ता नगरिएको व्यवसाय भएमा,
- व्यवसाय सञ्चालकको नागरिकताको फोटोकपि
- व्यवसाय दर्ता गर्न आवश्यक पर्ने सम्पुर्ण कुराहरु खुल्ने कागजात
- जग्गाधनि पुर्जाको फोटोकपि, एकिकृत सम्पत्तिकर तिरेको रसिद
- बहालमा रहेको भए घर । जग्गा वहालको सम्झौता पत्र
पहिल्यै दर्ता गरेको भएमा,
- गत वर्ष कर तिरेको रसिद
- व्यवसायमा थपघट भएमा सोको प्रमाण खुल्ने कागजात सहितको निवेदन