समाचार
नाता प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नेुपर्नेमा बढिमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नेपालीमा रू ५०० , अंग्रेजीमा रू १०००
आवश्यक कागजातहरु:
- निवेदन
- नाता कायम गर्ने सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, उमेर नपुगेको हकमा जन्मदर्ता प्रमाणत्रको प्रतिलिपी
- हालै खिचेको पासपोर्ट साईजको फोटो (प्रति व्यक्ति २)
- मृत्यु भइसकेको व्यक्तिसंग नाता प्रमाणित गर्नु परेमा मृतकको मृत्युदर्ता प्रमाणपत्र
- स्थानिय सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको सम्पत्ति कर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परिक्षण । खोप लगाएको प्रमाण