“कृषि, उर्जा, पर्यटन र प्रविधि; हिलिहाङ गाउँपालिकाको समृद्वि”

header AD
सबै वडा
संक्षिप्त विवरण
नेपालमा संघियता लागु भएपछि साविकको सुभाङ गा.वि.स को वडा नं. १ र २ वाहेकका ३, ४, ५, ६, ७, ८ र ९ वडाहरु मिलेर हिलिहाङ गा.पा. अन्तर्गतको वडा नं. ७ बनेको हो । यसको वडाको क्षेत्रफल २१.११ वर्ग कि.मी रहेको छ । यसको पुर्वमा सानो पाथिभरा, जोरपोखरी, शिवालय मन्दिर हुदै स्याङछो गुम्वा, आगेजुङ, पश्चिममा तमोर नदि, दक्षिणमा साविकको सुभाङ गा.वि.सको वडा नं. २ वा हालको वडा नं. ७ र उत्तरमा गोपेटार पुयक्पा पारिको फुलुवा खोल्सी रहेको छ । यस वडामा ७७९ घरधुरीमा ३४५६ जनसङख्या रहेको जसमा ब्राह्मण, क्षेत्री, आदिवासी जनजाती र दलित जातका मानिसहरुको वसोवास रहेको छ ।यस वडामा कान्छी पाथिभरा डोप्किले, वह्रायोगाश्रम जोरपोखरी, राधा कृष्ण मन्दिर, गणेश मन्दिर, जेभाले, साघु धारा जेभाले, थामदिन, सोपारुहाङ थामदिन, टुनिधारा शिवालय माङहिम मसरगाउँ र ज्योति कुण्ड चर्च एन.सी.सी चर्च, चतुरे चर्च, कागे चर्च रहेको छ ।विभिन्न धार्मीक क्षेत्रमा आस्थावान मानिसहरु जोरपोखरीमा र विभिन्न पर्यटकहरु आगेजुङ र रमाईलो तिनछाँगे झरना, सुभाङ अमले, आसपासका रोचक दृष्य हेर्न विदेशी पर्यटक समेत आउने गरेका छन ।
आधारभूत जानकारी
विर्ख बहादुर सुहाङ
-
ward5@hilihangmun.gov.np
हिलिहाङ - ५, सुभाङ, पाँचथर
वडा तथ्याङ्क
जनसंख्या 163
घरधुरी 779
क्षेत्रफल 21.19
नक्शा दृश्य
नक्शा निर्देशाङ्क उपलब्ध छैन।