क) बिदेशवाट शव झिकाउँन
-
निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-
-
- कामदारको राहदानी÷नागरिकताको प्रतिलिपि
- बिदेशमा काम गरेको कम्पनीको नाम, ठेगाना र सम्पर्क नं.
- निवेदन पेश गर्ने व्यक्तिको परिचय खुल्ने कागजात (नागरिकता, राहदानी
-
ख ) घरसम्म शव पुर्याउनः–
-
निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-
-
- निवेदकको परिचय खुल्ने कागजात सहितको निवेदन
- कामदारको राहदानी नं
- नेपालमा शव आइपुग्ने मिति र समय
-