FAQs Complain Problems

७७/७८

नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन, निःशुल्क स्वास्थ्य योग शिविर र निःशुल्क आयुरवेदिक स्वास्थ्य शिविर सम्वन्धी सुचना ।

गाउँपालिकाको परिचय

नेपालको कोशी प्रदेशको पहाडी जिल्लाको रुपमा पाँचथर जिल्ला रहेको छ । नेपाल राष्ट्र निर्माण पूर्व यस क्षेत्रको चिनारि ऐतिहासिक पल्लो किराँतको रुपमा रहेको थियो । यस जिल्लाको आफ्नै लामो र पुरानो इतिहास छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार संघीय शासकीय स्वरुप बमोजिम राज्य पुर्नसंरचनाबाट यस जिल्लामा ८ ओटा स्थानिय तहहरुको गठन गरिएको छ । १ नगरपालिका तथा ७ गाउँपालिकाको रुपमा स्थानिय तहको प्रशासनीक संरचना निर्धारण गरिएको छ । यस अन्तर्गत साविकका अमरपुर, पञ्चमी, सुभाङ र भारपा गा.वि.स.हरु मिलि हिलिहाङ गाउँपालिका बनेको छ ।

LISA को सम्पर्क व्यक्ति तोकिएको वारे ।

दस्तावेज: 

Invitation for Bids for the Upgrading of Roads

दस्तावेज: