FAQs Complain Problems

ज्येष्ठ नागरिक भता कति उमेर पुगेकाले पाउँछन् ?

दलित र एकल महिला ज्येष्ठ नागरिकले ६०  वर्ष  उमेर पूरा गरेपछी र अन्य  ज्येष्ठ नागरिकले ७० वर्ष  उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भताकाे रुपमा  नेपाल सरकारले ताेके बमाेजीमकाे  ज्येष्ठ नागरिक भता पाउनेछन् । तर VERSP MIS प्रणालीमा ५९ वर्ष पग्दा नै गरिसक्नु पर्दछ।